कागको भाषा बोल्ने मान्छेकागको भाषा बोल्ने मान्छे

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहार मनाइयो।

काग यमदूत भएको पौराणिक मान्यता छ। यमपञ्चकका नामले समेत चिनिने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ।

यसै सन्दर्भमा 'कागे बाहुन'का उपनामले चिनिने इलामका रमेश दुलालले काठमाण्डूमा कागजस्तै कराउएर कागहरू भेला गरे। उनी यसलाई 'काग सम्मेलन' भन्ने गर्छन्।

कागको भाषा बुझ्ने दाबी गर्ने दुलाल क

Write comment (98 Comments)
हिमालको काखमा क्रिकेटहिमालको काखमा क्रिकेटहिमालको काखमा क्रिकेटहिमालको काखमा क्रिकेट
हिमालको काखमा क्रिकेटहिमालको काखमा क्रिकेट
हिमालको काखमा क्रिकेट
हिमालको काखमा क्रिकेट

Write comment (100 Comments)

सवारà¥-#128;

यात्रु तथा आफ्नै सुरक्षाका लागि जुत्ता लगाउनुपर्ने नियम भनिए पनि धेरै सवारी चालक सवारी चलाउँदा जुत्ता लगाउने गरेको देखिँदैनन्।

जुत्ताको सट्टा उनीहरूले चप्पल लगाएर सार्वजनिक सवारीसाधन चलाउने गरेका छन्।

चप्पल लगाएर सवारी चलाउँदा चप्पल चिप्लेर खुट्टाले चलाउने उपकरण समयमा चलाउन नसक्दा दुर्घटनाको जोखिम हुने ट्र

Write comment (100 Comments)
बदनामी र जरिवानापछि खेलाडी छनोटमा कडाइबदनामी र जरिवानापछि खेलाडी छनोटमा कडाइ

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढी उमेरका खेलाडीलाई खेल्न लगाउँदा नेपालका कतिपय खेल संघले जरिवाना तिर्नुका साथै बदनामी समेत खेप्नु परेपछि खेलाडी छनोटमा अहिले कडाइ गर्न थालिएको अधिकारीहरूले बताएका छन्।

खेल संघहरूले उमेर पत्ता लगाउन एमआरआई जस्ता परीक्षणको सहारा लिन थालेको बताइएको छ।

राष्ट्रियस्तरका प्रतियोगितामा भने त्यस्ता समस्या सुल्झाउन ध्यान नदिइए

Write comment (92 Comments)
थममाया थापा र बबिता बस्नेतसँगथममाया थापा र बबिता बस्नेतसँग

#मीटू अर्थात् 'यौन दुर्व्यवहारको शिकार म पनि' भन्ने अभियान विश्वभरि चलिरहँदा नेपालमा भने आफूमाथिको दुर्व्यवहारबारे महिलाहरू खुलेर किन बोल्न नसकेका होलान्

महिलामन्त्री थममाया थापा र पत्रकार बबिता बस्नेतसँगको एउटा छलफल।

Write comment (96 Comments)
चीनमा चिनिँदै नेपालीचीनमा चिनिँदै नेपाली
चीनमा चिनिँदै नेपाली - BBC News नेपाली

Write comment (97 Comments)